Hamro Sahayogi Saving & Credit Co-Operative Ltd

&nbsp 061-533021, 539085

&nbsp hamrosahayogi@gmail.com

&nbsp Pokhara Metropolitan City-10

मङ्ल, फाल्गुन ५, २०८२

&nbsp 061-533021, 539085

&nbsp hamrosahayogi@gmail.com

&nbsp Pokhara Metropolitan City-10

मङ्ल, फाल्गुन ५, २०८२

Loans

Loans

Hamro Sahayogi Sahakari is providing the following Loan facilities to their valued members.

Loan 

  • प्रत्येक महिना तोकिएको मासिक बचत रकम अनिवार्य बचत गर्नु पर्नेछ ।
  • मासिक रुपमा सदस्यले रु.१००।– देखी रु.१,०००।– सम्म जम्मा गर्न सकिनेछ ।
  • संस्थाको शेयर सदस्य बनी सकेपछि यो खाता अनिवार्य सञ्चालन गर्नु पर्नेछ तर संस्थागत खाता सञ्चालन गर्ने संस्थालाई अनिवार्य हुने छैन ।
  • मासिक बचत जम्मा गरेको १५/१५ वर्षमा जम्मा भएको रकमको ८० प्रतिशत बचत फिर्ता दिईनेछ।
  • संस्थाले शेयर थपको आव्हान गरेमा जम्मा बचतको ८० प्रतिशत शेयरमा रकमान्तर गर्न पाईनेछ ।
  • आवश्यक भएमा जम्मा भएकोे रकमको ८० प्रतिशत सम्म निक्षेप ऋण पाईनेछ ।
  • माथि जुन सुकै कुरा लेखिएको भएता पनि ७५ वर्ष उमेर पुरा भएका सदस्यलाई मासिक वचत खातामा जम्मा भएको रकमको ८० प्रतिशत सम्म वार्षिक रुपमा भुक्तानी दिईने छ
  • लघु बचत खाता अन्तर्गत खोलिएका खाताहरु मासिक नियमित वचत सरह संचालन भएको मानिने छन् ।
  • दैनिक मौज्दातका आधारमा व्याज प्रदान गरिने ।
  • त्रैमासिक रुपमा व्याजलाई पुँजिकृत गरिने छ ।

Dividend Saving (लाभांश बचत)

  • शुन्य मौज्दातमा शेयर खरीद पश्चात खाता स्वतः खोलिने छ ।
  • यस खातामा संस्था बाट प्राप्त शेयर लाभांश, संरक्षित पुँजी फिर्ता कोषको रकम र संस्थाबाट प्रदान गरिने अन्य रकम संस्थाले जम्मा गरीदिनेछ ।
  • यस बचत खातामा सदस्यले स्वेच्छिक जम्मा गर्न पाउने छैनन् ।
  • यस खाताको भुक्तानी अन्य बचत खातामा रकमान्तर गरी भुक्तानी दिईनेछ ।
  • खाताको स्टेटमेन्ट निःशुल्क प्रदान गरिने ।
  • दैनिक मौज्दातका आधारमा व्याज प्रदान गरिने ।
  • त्रैमासिक रुपमा व्याजलाई पुँजिकृत गरिने छ ।