हाम्रो सहयोगी सहकारीको १३ औ साधारण सभामा: सहकारीलाई योगदान दिने सम्मानित

पोखरा ।हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभामा सम्पन्न भएको छ । पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा कार्यालय रहेको सहकारीले गण्डकी प्रदेशका कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बूढाको प्रमुख आतिथ्यतामा १३औ‌ं साधारण सभा सम्पन्न गरेको हो । मन्त्री बुढाले सहकारी संस्थामा सबैको अपनत्व हुने गरी सञ्चालन गर्नुपर्नेमा जोड दिदै […]

हाम्रो सहयोगी सहकारीको १३ औ साधारण सभामा: सहकारीलाई योगदान दिने सम्मानित Read More »